कोत पर्व (वि.सं. १९०३ आश्विन २ )
- – राजा राजेन्द्र की रानी राज्यलक्ष्मीमा प्रियपात्र गगनसिहंको हत्यारा पत्ता लगाउन सम्पूर्ण भारदारहरुलाई वि.सं. १९०३ आश्विन २ को रातमा कोतको प्राङ्गणमा भेला हुने आदेश गरियो ।
- – गगनसिहंको हत्या वि.सं. १९०३ भाद्र ३१ मा भएको थियो ।
- – घटना हुदाँ नेपालका प्रधानमन्त्री फत्तेजङ्ग चौतारीया थिए ।
- – नेपालको ईतिहासमा कलंकको टिकाका रुपमा यस पर्वलाई लिईन्छ ।
- – राणा शासनको उदय गराउने पर्वका रुपमा चिनिन्छ ।
- – पहिलो मारिने व्यक्ती अभिमान सिहं बस्नेत थिए ।
- – ४० जनाको हत्या भएको थियो ।