पर्वहरु/घटनाहरु

कोत पर्व (वि.सं. १९०३ आश्विन २ )

  • –         राजा राजेन्द्र की रानी राज्यलक्ष्मीमा प्रियपात्र गगनसिहंको हत्यारा पत्ता लगाउन सम्पूर्ण भारदारहरुलाई वि.सं. १९०३ आश्विन २ को रातमा कोतको प्राङ्गणमा भेला हुने आदेश गरियो ।
  • –         गगनसिहंको हत्या वि.सं. १९०३ भाद्र ३१ मा भएको थियो ।
  • –         घटना हुदाँ नेपालका प्रधानमन्त्री फत्तेजङ्ग चौतारीया थिए ।
  • –         नेपालको ईतिहासमा कलंकको टिकाका रुपमा यस पर्वलाई लिईन्छ ।
  • –         राणा शासनको उदय गराउने पर्वका रुपमा चिनिन्छ ।
  • –         पहिलो मारिने व्यक्ती अभिमान सिहं बस्नेत थिए ।
  • –         ४० जनाको हत्या भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *