विश्वकै अग्लो मुर्ति भारतमा

          “विश्वकै अग्लो मुर्ति भारतमा “
🔊उद्घाटन मिति 2018 अक्टोबर 31
🔊उद्घाटनकर्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि
🔊मुर्तिको नाम “The Statue of Unity”
🔊 उचाइ१८२ मिटर (५९७ फिट)
🔊यश अघि चीन को बुद्ध को मुर्ती (१२८मिटर )नै सबैभन्दा अग्लो मानिन्थ्यो ।
🔊यो मुर्ति भारतीय स्वतन्त्रता सेनानी “वल्लभ भाइ पटेल” वा “सरदार पटेल”
🔊ब्याक्तित्व को कारणले “आइरन म्यान “पनि भनिन्छ ।
🔊मुर्ति रहेको स्थान गुजरात, भारत
🔊मुर्तिको डिजाइनर भारतीय वास्तुकलाविद “राम भन्जी सुतार”
🔊मुर्ति बनाउने कम्पनी लरेन्स एन्ड टर्बो
🔊वजन ६७००० टन(स्ट्याछु अफ लिवर्टी भन्दा दोब्बर आकारको )
🔊लागत ३० अर्ब भारतीय रुपैयाँ
🔊निर्माण सुरु मितिसन् 2014 अक्टोबर 31
🔊यो मुर्ति बनाउन १८५ परिवारलाई स्थानतरण गरिएको थियो।
🔊यो मुर्ति हेर्न को लागि १५३ मिटर अग्लो अब्जर्भेसन डेकमा प्रबेस गर्नुपर्ने छ।
🔊दैनिक १५हजार पर्यटक भित्रने अपेक्षा ।
यो मुर्ति हाल विश्वकै अग्लो मुर्ति भनिएता पनि १७ औं शताब्दी का लडाकु राजा शिवाजी को सो मुर्ति निर्माण हुने भनिएको छ।
 प्रतिस्थापन हुने मुर्तिको नाम:-“Maratha Warrior King Shivaji”
 उचाई :-212 मिटर
कहाँ पतिस्थापना हुने:- महाराष्ट्र “मुम्बई”
“छत्रपती शिवाजी” समेत भनेर चिनिन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *