राजनीतिक तटस्थता

“Neutrality is not synonymous with Silence.”

सार्वजनिक प्रशासन/व्यवस्थापनको आफ्नो विचारधारा हुदैंन । मूल्य मान्यता,संस्कार सरकारको नीति, मागदर्शन अनुसार नै उसले काम गर्दछ ।