Aug
25
नागरीक वडापत्र
नागरीक वडापत्र – राज्यबाट नागरिकले पाउने सेवाको प्रत्याभुती सम्बन्धी नागरिक अधिकार पत्रलाई नागरिक वडापत्र भनिन्छ । – विश्वमा नागरिक वडापत्रको सुरुवात बेलायतका प्रधानमन्त्री John Major बाट सन् १९९१ मा भएको हो । – सेवाग्राहीलाई सूचित पार्ने सरकारी सूचनाका रुपमा नागरिक वडापत्रलाई लिइन्छ । – नागरिक वडापत्रले Read more