राजनीतिक तटस्थता
“Neutrality is not synonymous with Silence.” सार्वजनिक प्रशासन/व्यवस्थापनको आफ्नो विचारधारा हुदैंन । मूल्य मान्यता,संस्कार सरकारको नीति, मागदर्शन अनुसार नै उसले काम गर्दछ ।
“Neutrality is not synonymous with Silence.” सार्वजनिक प्रशासन/व्यवस्थापनको आफ्नो विचारधारा हुदैंन । मूल्य मान्यता,संस्कार सरकारको नीति, मागदर्शन अनुसार नै उसले काम गर्दछ ।
विशेषगरी परम्परागत सार्वजनिक प्रशासनको पुरातनवादी विचार र सिद्धान्त कमजोर हुदैं गएको र प्रशासनको संरचना,कार्यपद्धती, कार्यप्रणाली, कार्यक्षेत्र ,मनोवृत्तिका कारण सार्वजनिक प्रशासन उपलब्धीमूलक एवं प्रभावकारी समेत हुन नसकेपछी सार्वजनिक प्रशासनको विकल्पका रुपमा सन् १९८० को दशकमा ल्याईएको अवधारणा हो ,सार्वजनिक व्यवस्थापन । यसले राज्यको भूमिकालाई नीजी क्षेत्रको झैं प्रभावकारी र…
“समाजलाई सामाजिकि लक्ष्य प्राप्तीका लागि परिचालन“ निश्चित उद्धेश्य प्राप्तिका लागि समाजका सदस्यहरुलाई संगठीत गर्नु,समूहमा आवद्ध गराउनु र उनीहरुको क्षमता अभिवृद्धि गराउने समग्र प्रक्रिया सामाजिक परिचालन हो । यो समाजका अभिन्न अंगका रुपमा रहेका नीति,निर्माताहरु, कर्मचारीतन्त्र,व्यवसायिक समूहहरु,धार्मिक संगठनहरु, निजी क्षेत्र, समुदाय तथा व्यक्ति स्वंयमको विकास प्रतिको चासो अन्तक्रिया तथा…
“Public policy: Tools for public welfare.” राजनीतिक आंकक्षा,प्रतिवद्धता पुरा गर्न तथा सार्वजनिक हित अभिवृद्धि गर्न सरकारले लिने दृष्टिकोण,अठोट, मार्गदर्शन आदिको समग्रता सार्वजनिक नीति हो । समग्रतामा सार्वजनिक नीति – सार्वजनिक नीति राजनीतिले तर्जुमा गर्दछ । उक्त कार्यमा विशेषज्ञता सहित प्रशासनले सहयोग गर्दछ । नीती कार्यान्वयन प्रशासनले गर्दछ ।…
Hello, We are glad to welcome you in your online learning Platform. Feel Free to learn.